भगवद् गीता

«

श्लोक १

श्रीभगवानुवाच
इदं तु ते गुह्यतमं प्रवक्ष्याम्यनसूयवे ।
ज्ञानं विज्ञानसहितं यज्ज्ञात्वा मोक्ष्यसेऽशुभात् ॥ ९-१॥

भगवान भन्नुहुन्छ - 'यो अति गोप्य र दोषरहित छ । विज्ञानले युक्त यस ज्ञानलाई म बताउँछु, जसलाई जानेपछि जन्म मृत्युको चक्करबाट मुक्त भइन्छ ।'

भगवद् गीता, अध्याय ९ - राजविद्याराजगुह्ययोगः - श्लोक १ श्रीभगवानुवाच इदं तु ते गुह्यतमं प्रवक्ष्याम्यनसूयवे । ज्ञानं विज्ञानसहितं यज्ज्ञात्वा मोक्ष्यसेऽशुभात् ॥ ९-१॥ भगवान भन्नुहुन्छ - 'यो अति गोप्य र दोषरहित छ । विज्ञानले युक्त यस ज्ञानलाई म बताउँछु, जसलाई जानेपछि जन्म मृत्युको चक्करबाट मुक्त भइन्छ ।'

श्लोक २

राजविद्या राजगुह्यं पवित्रमिदमुत्तमम् ।
प्रत्यक्षावगमं धर्म्यं सुसुखं कर्तुमव्ययम् ॥ ९-२॥

पवित्र, उत्तम, अत्ति नै रहस्यमय, धर्म र सुख दिने, अविनाशी र प्रत्यक्ष फलदिने यो राजविद्या अवलम्वन गर्न योग्य छ ।

भगवद् गीता, अध्याय ९ - राजविद्याराजगुह्ययोगः - श्लोक २ राजविद्या राजगुह्यं पवित्रमिदमुत्तमम् । प्रत्यक्षावगमं धर्म्यं सुसुखं कर्तुमव्ययम् ॥ ९-२॥ पवित्र, उत्तम, अत्ति नै रहस्यमय, धर्म र सुख दिने, अविनाशी र प्रत्यक्ष फलदिने यो राजविद्या अवलम्वन गर्न योग्य छ ।

श्लोक ३

अश्रद्दधानाः पुरुषा धर्मस्यास्य परन्तप ।
अप्राप्य मां निवर्तन्ते मृत्युसंसारवर्त्मनि ॥ ९-३॥

हे उत्कृष्ट तपश्वी अर्जुन ! श्रद्धा नभएका, धर्मले रहित पुरुषहरुले मलाई प्राप्त गर्न सक्तैनन् । तिनीहरु जन्म मृत्युको चक्रमा परेर घुमिरहन्छन् ।

भगवद् गीता, अध्याय ९ - राजविद्याराजगुह्ययोगः - श्लोक ३ अश्रद्दधानाः पुरुषा धर्मस्यास्य परन्तप । अप्राप्य मां निवर्तन्ते मृत्युसंसारवर्त्मनि ॥ ९-३॥ हे उत्कृष्ट तपश्वी अर्जुन ! श्रद्धा नभएका, धर्मले रहित पुरुषहरुले मलाई प्राप्त गर्न सक्तैनन् । तिनीहरु जन्म मृत्युको चक्रमा परेर घुमिरहन्छन् ।

श्लोक ४

मया ततमिदं सर्वं जगदव्यक्तमूर्तिना ।
मत्स्थानि सर्वभूतानि न चाहं तेष्ववस्थितः ॥ ९-४॥

म अव्यक्त रुपमा यो जगतलाई ढाकेर रहेको छु । सबै प्राणीहरु ममा अडिएका छन् । म तिनीहरुमा छैन ।

भगवद् गीता, अध्याय ९ - राजविद्याराजगुह्ययोगः - श्लोक ४ मया ततमिदं सर्वं जगदव्यक्तमूर्तिना । मत्स्थानि सर्वभूतानि न चाहं तेष्ववस्थितः ॥ ९-४॥ म अव्यक्त रुपमा यो जगतलाई ढाकेर रहेको छु । सबै प्राणीहरु ममा अडिएका छन् । म तिनीहरुमा छैन ।

श्लोक ५

न च मत्स्थानि भूतानि पश्य मे योगमैश्वरम् ।
भूतभृन्न च भूतस्थो ममात्मा भूतभावनः ॥ ९-५॥

मेरो कुनै निश्चित स्थान छैन । म ईश्वरलाई प्राणीहरु योगाद्वारा देख्न सक्छन् । प्राणीहरुको उत्पत्ति र पालन मबाट हुन्छ तापनि म कुनै प्राणीहरुबाट प्रभावित हुन्न ।

भगवद् गीता, अध्याय ९ - राजविद्याराजगुह्ययोगः - श्लोक ५ न च मत्स्थानि भूतानि पश्य मे योगमैश्वरम् । भूतभृन्न च भूतस्थो ममात्मा भूतभावनः ॥ ९-५॥ मेरो कुनै निश्चित स्थान छैन । म ईश्वरलाई प्राणीहरु योगाद्वारा देख्न सक्छन् । प्राणीहरुको उत्पत्ति र पालन मबाट हुन्छ तापनि म कुनै प्राणीहरुबाट प्रभावित हुन्न ।

श्लोक ६

यथाकाशस्थितो नित्यं वायुः सर्वत्रगो महान् ।
तथा सर्वाणि भूतानि मत्स्थानीत्युपधारय ॥ ९-६॥

जसरी आकाश उपत्ति भएको वायु सर्वत्र फैलिएर पनि आकाशमा नै रहन्छ, त्यसैगरी म परमात्मा सबै प्राणीहरुलाई निरन्तर धारण गरेर रहेको हुन्छु ।

भगवद् गीता, अध्याय ९ - राजविद्याराजगुह्ययोगः - श्लोक ६ यथाकाशस्थितो नित्यं वायुः सर्वत्रगो महान् । तथा सर्वाणि भूतानि मत्स्थानीत्युपधारय ॥ ९-६॥ जसरी आकाश उपत्ति भएको वायु सर्वत्र फैलिएर पनि आकाशमा नै रहन्छ, त्यसैगरी म परमात्मा सबै प्राणीहरुलाई निरन्तर धारण गरेर रहेको हुन्छु ।

श्लोक ७

सर्वभूतानि कौन्तेय प्रकृतिं यान्ति मामिकाम् ।
कल्पक्षये पुनस्तानि कल्पादौ विसृजाम्यहम् ॥ ९-७॥

हे कुन्तिपुत्र अर्जुन ! सबै प्राणीहरु कल्पकोे अन्त्यमा मेरी प्रकृतिमा विलिन हुन्छन् फेरि अर्को कल्प सुरुमा मेलै नै तिनीहरुलाई सृष्टि गर्छु ।

भगवद् गीता, अध्याय ९ - राजविद्याराजगुह्ययोगः - श्लोक ७ सर्वभूतानि कौन्तेय प्रकृतिं यान्ति मामिकाम् । कल्पक्षये पुनस्तानि कल्पादौ विसृजाम्यहम् ॥ ९-७॥ हे कुन्तिपुत्र अर्जुन ! सबै प्राणीहरु कल्पकोे अन्त्यमा मेरी प्रकृतिमा विलिन हुन्छन् फेरि अर्को कल्प सुरुमा मेलै नै तिनीहरुलाई सृष्टि गर्छु ।

श्लोक ८

प्रकृतिं स्वामवष्टभ्य विसृजामि पुनः पुनः ।
भूतग्राममिमं कृत्स्नमवशं प्रकृतेर्वशात् ॥ ९-८॥

प्रकृतिको साहरा लिएर प्राणीहरुको सृष्टि गर्दछु । यी प्राणीहरुको समुह प्रकतिको नियन्त्रणमा रहेका छन् । म कृष्ण कसैको वशमा छैन ।

भगवद् गीता, अध्याय ९ - राजविद्याराजगुह्ययोगः - श्लोक ८ प्रकृतिं स्वामवष्टभ्य विसृजामि पुनः पुनः । भूतग्राममिमं कृत्स्नमवशं प्रकृतेर्वशात् ॥ ९-८॥ प्रकृतिको साहरा लिएर प्राणीहरुको सृष्टि गर्दछु । यी प्राणीहरुको समुह प्रकतिको नियन्त्रणमा रहेका छन् । म कृष्ण कसैको वशमा छैन ।

श्लोक ९

न च मां तानि कर्माणि निबध्नन्ति धनञ्जय ।
उदासीनवदासीनमसक्तं तेषु कर्मसु ॥ ९-९॥

हे धन विजयी अर्जुन ! म उदासिन भएर यी सबै कर्महरु गरिरहेको छु । त्यसैले मलाई ती कर्महरुले बाध्न सक्तैनन् ।

भगवद् गीता, अध्याय ९ - राजविद्याराजगुह्ययोगः - श्लोक ९ न च मां तानि कर्माणि निबध्नन्ति धनञ्जय । उदासीनवदासीनमसक्तं तेषु कर्मसु ॥ ९-९॥ हे धन विजयी अर्जुन ! म उदासिन भएर यी सबै कर्महरु गरिरहेको छु । त्यसैले मलाई ती कर्महरुले बाध्न सक्तैनन् ।

श्लोक १०

मयाध्यक्षेण प्रकृतिः सूयते सचराचरम् ।
हेतुनानेन कौन्तेय जगद्विपरिवर्तते ॥ ९-१०॥

हे कुन्तिपुत्र अर्जुन ! म मा अधिष्ठित भएर रहेकी प्रकृतिबाट सबै चराचर प्राणी सृष्टि हुन्छन् । अनि संसार चक्रमा यता र उता भौतारिरहन्छन् ।

भगवद् गीता, अध्याय ९ - राजविद्याराजगुह्ययोगः - श्लोक १० मयाध्यक्षेण प्रकृतिः सूयते सचराचरम् । हेतुनानेन कौन्तेय जगद्विपरिवर्तते ॥ ९-१०॥ हे कुन्तिपुत्र अर्जुन ! म मा अधिष्ठित भएर रहेकी प्रकृतिबाट सबै चराचर प्राणी सृष्टि हुन्छन् । अनि संसार चक्रमा यता र उता भौतारिरहन्छन् ।

श्लोक ११

अवजानन्ति मां मूढा मानुषीं तनुमाश्रितम् ।
परं भावमजानन्तो मम भूतमहेश्वरम् ॥ ९-११॥

सबै प्राणीहरुमा रहेको म महेश्वरलाई मुढ बुद्धिवाला मान्छेहरु जान्दैनन् । तिनीहरु मलाई एक शरीर धारीको रुपमा जन्म लिएको सम्झछन् ।

भगवद् गीता, अध्याय ९ - राजविद्याराजगुह्ययोगः - श्लोक ११ अवजानन्ति मां मूढा मानुषीं तनुमाश्रितम् । परं भावमजानन्तो मम भूतमहेश्वरम् ॥ ९-११॥ सबै प्राणीहरुमा रहेको म महेश्वरलाई मुढ बुद्धिवाला मान्छेहरु जान्दैनन् । तिनीहरु मलाई एक शरीर धारीको रुपमा जन्म लिएको सम्झछन् ।

श्लोक १२

मोघाशा मोघकर्माणो मोघज्ञाना विचेतसः ।
राक्षसीमासुरीं चैव प्रकृतिं मोहिनीं श्रिताः ॥ ९-१२॥

प्रकृतिको मोहमा फसेका, राक्षसी, आसुरी स्वभावका मान्छेहरु चेतनाशुन्य, ज्ञानबाट वञ्चित भई कुकर्म गर्दै निराशामा पर्छन् ।

भगवद् गीता, अध्याय ९ - राजविद्याराजगुह्ययोगः - श्लोक १२ मोघाशा मोघकर्माणो मोघज्ञाना विचेतसः । राक्षसीमासुरीं चैव प्रकृतिं मोहिनीं श्रिताः ॥ ९-१२॥ प्रकृतिको मोहमा फसेका, राक्षसी, आसुरी स्वभावका मान्छेहरु चेतनाशुन्य, ज्ञानबाट वञ्चित भई कुकर्म गर्दै निराशामा पर्छन् ।

श्लोक १३

महात्मानस्तु मां पार्थ दैवीं प्रकृतिमाश्रिताः ।
भजन्त्यनन्यमनसो ज्ञात्वा भूतादिमव्ययम् ॥ ९-१३॥

हे पृथापुत्र अर्जुन ! दैवी प्रकृतिमा आश्रित महात्माजन सबै प्राणीहरुमा अविनाशी रुपमा रहेको जानेर अनन्य भावले मलाई भज्दछन् ।

भगवद् गीता, अध्याय ९ - राजविद्याराजगुह्ययोगः - श्लोक १३ महात्मानस्तु मां पार्थ दैवीं प्रकृतिमाश्रिताः । भजन्त्यनन्यमनसो ज्ञात्वा भूतादिमव्ययम् ॥ ९-१३॥ हे पृथापुत्र अर्जुन ! दैवी प्रकृतिमा आश्रित महात्माजन सबै प्राणीहरुमा अविनाशी रुपमा रहेको जानेर अनन्य भावले मलाई भज्दछन् ।

श्लोक १४

सततं कीर्तयन्तो मां यतन्तश्च दृढव्रताः ।
नमस्यन्तश्च मां भक्त्या नित्ययुक्ता उपासते ॥ ९-१४॥

मलाई प्राप्त गर्नको लागि दृढ भएर बसेकाहरु मेरो नाम कीर्तन, मलाई नै नमस्कार, भक्तिपूर्वक नित्यस्मरण गर्दै मेरो नै उपसाना गर्छन् ।

भगवद् गीता, अध्याय ९ - राजविद्याराजगुह्ययोगः - श्लोक १४ सततं कीर्तयन्तो मां यतन्तश्च दृढव्रताः । नमस्यन्तश्च मां भक्त्या नित्ययुक्ता उपासते ॥ ९-१४॥ मलाई प्राप्त गर्नको लागि दृढ भएर बसेकाहरु मेरो नाम कीर्तन, मलाई नै नमस्कार, भक्तिपूर्वक नित्यस्मरण गर्दै मेरो नै उपसाना गर्छन् ।

श्लोक १५

ज्ञानयज्ञेन चाप्यन्ये यजन्तो मामुपासते ।
एकत्वेन पृथक्त्वेन बहुधा विश्वतोमुखम् ॥ ९-१५॥

अन्य ज्ञान यज्ञमा लागेकाहरु मलाई कसैले द्वैत रुपमा त कसैले अद्वैत रुपमा म सर्वव्यापक परमात्माको उपासना गर्छन् ।

भगवद् गीता, अध्याय ९ - राजविद्याराजगुह्ययोगः - श्लोक १५ ज्ञानयज्ञेन चाप्यन्ये यजन्तो मामुपासते । एकत्वेन पृथक्त्वेन बहुधा विश्वतोमुखम् ॥ ९-१५॥ अन्य ज्ञान यज्ञमा लागेकाहरु मलाई कसैले द्वैत रुपमा त कसैले अद्वैत रुपमा म सर्वव्यापक परमात्माको उपासना गर्छन् ।

श्लोक १६

अहं क्रतुरहं यज्ञः स्वधाहमहमौषधम् ।
मन्त्रोऽहमहमेवाज्यमहमग्निरहं हुतम् ॥ ९-१६॥

म नै यज्ञ हुँ, म नै स्वाधा हुँ, म नै औषधी हुँ, म नै मन्त्र हुँ, म नै धृत हुँ, म नै अग्नि हुँ, म नै अन्त हुँ र म नै हवनको कर्ता हुँ ।

भगवद् गीता, अध्याय ९ - राजविद्याराजगुह्ययोगः - श्लोक १६ अहं क्रतुरहं यज्ञः स्वधाहमहमौषधम् । मन्त्रोऽहमहमेवाज्यमहमग्निरहं हुतम् ॥ ९-१६॥ म नै यज्ञ हुँ, म नै स्वाधा हुँ, म नै औषधी हुँ, म नै मन्त्र हुँ, म नै धृत हुँ, म नै अग्नि हुँ, म नै अन्त हुँ र म नै हवनको कर्ता हुँ ।

श्लोक १७

पिताहमस्य जगतो माता धाता पितामहः ।
वेद्यं पवित्रमोङ्कार ऋक्साम यजुरेव च ॥ ९-१७॥

म जगतको पिता हुँ, माता हुँ, जगतलाई धारण गर्ने धाता हुँ । म पिताको पिता हुँ । मलाई पवित्र भएर ऋग्वेद, सामवेद, यजुर्वेद यी त्रिवेदरुपी ॐकारबाट जान्न सकिन्छ ।

भगवद् गीता, अध्याय ९ - राजविद्याराजगुह्ययोगः - श्लोक १७ पिताहमस्य जगतो माता धाता पितामहः । वेद्यं पवित्रमोङ्कार ऋक्साम यजुरेव च ॥ ९-१७॥ म जगतको पिता हुँ, माता हुँ, जगतलाई धारण गर्ने धाता हुँ । म पिताको पिता हुँ । मलाई पवित्र भएर ऋग्वेद, सामवेद, यजुर्वेद यी त्रिवेदरुपी ॐकारबाट जान्न सकिन्छ ।

श्लोक १८

गतिर्भर्ता प्रभुः साक्षी निवासः शरणं सुहृत् ।
प्रभवः प्रलयः स्थानं निधानं बीजमव्ययम् ॥ ९-१८॥

म मा नै सबै प्राणीको गन्तव्य हुनाले गति, सबैको पालन गर्ने हुनाले भर्ता, सबैको पोषक हुनाले प्रभु, पाप र पुण्यको लेखाजोखा गर्ने हुँदा साक्षी, म मा नै रहने हुनाले निवास, सबैलाई शरण दिने हुँदा शरण, सबैको मित्र हुनाले सुहृत, म बाटै सबै प्राणी उत्पन्न हुने हुँदा प्रभव, सबै प्राणी म मा नै विलय हुने हुँदा प्रलय, म बाहेक अरु केही नहुँदा स्थान, सबै संशयहरुको समाधान गर्ने हुँदा निधान र कहिल्यै नाश नहुने बीज म नै हुँ ।

भगवद् गीता, अध्याय ९ - राजविद्याराजगुह्ययोगः - श्लोक १८ गतिर्भर्ता प्रभुः साक्षी निवासः शरणं सुहृत् । प्रभवः प्रलयः स्थानं निधानं बीजमव्ययम् ॥ ९-१८॥ म मा नै सबै प्राणीको गन्तव्य हुनाले गति, सबैको पालन गर्ने हुनाले भर्ता, सबैको पोषक हुनाले प्रभु, पाप र पुण्यको लेखाजोखा गर्ने हुँदा साक्षी, म मा नै रहने हुनाले निवास, सबैलाई शरण दिने हुँदा शरण, सबैको मित्र हुनाले सुहृत, म बाटै सबै प्राणी उत्पन्न हुने हुँदा प्रभव, सबै प्राणी म मा नै विलय हुने हुँदा प्रलय, म बाहेक अरु केही नहुँदा स्थान, सबै संशयहरुको समाधान गर्ने हुँदा निधान र कहिल्यै नाश नहुने बीज म नै हुँ ।

श्लोक १९

तपाम्यहमहं वर्षं निगृह्णाम्युत्सृजामि च ।
अमृतं चैव मृत्युश्च सदसच्चाहमर्जुन ॥ ९-१९॥

हे अर्जुन ! गर्मी, शितल, सत्, असत, मृत्यु, अमृतको श्रृजना र निग्रह गर्ने म नै हुँ ।

भगवद् गीता, अध्याय ९ - राजविद्याराजगुह्ययोगः - श्लोक १९ तपाम्यहमहं वर्षं निगृह्णाम्युत्सृजामि च । अमृतं चैव मृत्युश्च सदसच्चाहमर्जुन ॥ ९-१९॥ हे अर्जुन ! गर्मी, शितल, सत्, असत, मृत्यु, अमृतको श्रृजना र निग्रह गर्ने म नै हुँ ।

श्लोक २०

त्रैविद्या मां सोमपाः पूतपापा
यज्ञैरिष्ट्वा स्वर्गतिं प्रार्थयन्ते ।
ते पुण्यमासाद्य सुरेन्द्रलोक-
मश्नन्ति दिव्यान्दिवि देवभोगान् ॥ ९-२०॥

तीनै वेदका ज्ञाता, सोमरस पान गर्नेहरु, पापबाट पखालिएका यज्ञ गर्ने, स्वर्गको कामनाले प्राथना गर्नेहरु आफ्नो आफ्नो पुण्यको प्रभावले इन्द्रको लोक पाएर देवस्वरुप भई दीव्य भोग भोग्दछन् ।

भगवद् गीता, अध्याय ९ - राजविद्याराजगुह्ययोगः - श्लोक २० त्रैविद्या मां सोमपाः पूतपापा यज्ञैरिष्ट्वा स्वर्गतिं प्रार्थयन्ते । ते पुण्यमासाद्य सुरेन्द्रलोक- मश्नन्ति दिव्यान्दिवि देवभोगान् ॥ ९-२०॥ तीनै वेदका ज्ञाता, सोमरस पान गर्नेहरु, पापबाट पखालिएका यज्ञ गर्ने, स्वर्गको कामनाले प्राथना गर्नेहरु आफ्नो आफ्नो पुण्यको प्रभावले इन्द्रको लोक पाएर देवस्वरुप भई दीव्य भोग भोग्दछन् ।

श्लोक २१

ते तं भुक्त्वा स्वर्गलोकं विशालं
क्षीणे पुण्ये मर्त्यलोकं विशन्ति ।
एवं त्रयीधर्ममनुप्रपन्ना
गतागतं कामकामा लभन्ते ॥ ९-२१॥

तिनीहरु धेरै लामो समयसम्म स्वर्गलोकमा भोग भोगेर पुण्य सिद्धिएपछि मर्त्र्य लोकमै फर्कन्छन् । यसरी मनुद्वारा प्रतिपादित त्रयिधर्मको पालना गर्नेहरु पुनरावृत्तिमा परिरन्छन् ।

भगवद् गीता, अध्याय ९ - राजविद्याराजगुह्ययोगः - श्लोक २१ ते तं भुक्त्वा स्वर्गलोकं विशालं क्षीणे पुण्ये मर्त्यलोकं विशन्ति । एवं त्रयीधर्ममनुप्रपन्ना गतागतं कामकामा लभन्ते ॥ ९-२१॥ तिनीहरु धेरै लामो समयसम्म स्वर्गलोकमा भोग भोगेर पुण्य सिद्धिएपछि मर्त्र्य लोकमै फर्कन्छन् । यसरी मनुद्वारा प्रतिपादित त्रयिधर्मको पालना गर्नेहरु पुनरावृत्तिमा परिरन्छन् ।

श्लोक २२

अनन्याश्चिन्तयन्तो मां ये जनाः पर्युपासते ।
तेषां नित्याभियुक्तानां योगक्षेमं वहाम्यहम् ॥ ९-२२॥

अनन्य चिन्तनद्वारा जसले मेरो उपसाना गर्छन्, त्यस्ता नित्य मेरो ध्यानमा रमाउने मानिसहरुलाई म पूर्ण उसको लक्ष्यमा पुर्याउँछु । अर्थात उसको पूर्णतामा सन्तुष्ट बनाउँछु ।

भगवद् गीता, अध्याय ९ - राजविद्याराजगुह्ययोगः - श्लोक २२ अनन्याश्चिन्तयन्तो मां ये जनाः पर्युपासते । तेषां नित्याभियुक्तानां योगक्षेमं वहाम्यहम् ॥ ९-२२॥ अनन्य चिन्तनद्वारा जसले मेरो उपसाना गर्छन्, त्यस्ता नित्य मेरो ध्यानमा रमाउने मानिसहरुलाई म पूर्ण उसको लक्ष्यमा पुर्याउँछु । अर्थात उसको पूर्णतामा सन्तुष्ट बनाउँछु ।

श्लोक २३

येऽप्यन्यदेवता भक्ता यजन्ते श्रद्धयान्विताः ।
तेऽपि मामेव कौन्तेय यजन्त्यविधिपूर्वकम् ॥ ९-२३॥

हे कुन्तिपुत्र अर्जुन ! यदि कसैले श्रद्धा र भक्तिसाथ अरु नै देवताको यज्ञ गरे भने पनि तिनीहरुले गरेको यज्ञ विधि नपुगेको यज्ञ हुनेछ ।

भगवद् गीता, अध्याय ९ - राजविद्याराजगुह्ययोगः - श्लोक २३ येऽप्यन्यदेवता भक्ता यजन्ते श्रद्धयान्विताः । तेऽपि मामेव कौन्तेय यजन्त्यविधिपूर्वकम् ॥ ९-२३॥ हे कुन्तिपुत्र अर्जुन ! यदि कसैले श्रद्धा र भक्तिसाथ अरु नै देवताको यज्ञ गरे भने पनि तिनीहरुले गरेको यज्ञ विधि नपुगेको यज्ञ हुनेछ ।

श्लोक २४

अहं हि सर्वयज्ञानां भोक्ता च प्रभुरेव च ।
न तु मामभिजानन्ति तत्त्वेनातश्च्यवन्ति ते ॥ ९-२४॥

किनकी सम्पूर्ण यज्ञको भोक्ता र फलदाता म नै छु । जसले मलाई तत्वत जान्दैनन् तिनीहरु पतन हुन्छन् ।

भगवद् गीता, अध्याय ९ - राजविद्याराजगुह्ययोगः - श्लोक २४ अहं हि सर्वयज्ञानां भोक्ता च प्रभुरेव च । न तु मामभिजानन्ति तत्त्वेनातश्च्यवन्ति ते ॥ ९-२४॥ किनकी सम्पूर्ण यज्ञको भोक्ता र फलदाता म नै छु । जसले मलाई तत्वत जान्दैनन् तिनीहरु पतन हुन्छन् ।

श्लोक २५

यान्ति देवव्रता देवान्पितॄन्यान्ति पितृव्रताः ।
भूतानि यान्ति भूतेज्या यान्ति मद्याजिनोऽपि माम् ॥ ९-२५॥

देवताहरुलाई पुज्नेहरु स्वर्गमा, पितृलाई पुज्नेहरु पितृलोकमा, भुतलाई पुज्नेहरु भुतलोकमा तथा मलाई पुज्नेहरु मलाई प्राप्त गर्छन् ।

भगवद् गीता, अध्याय ९ - राजविद्याराजगुह्ययोगः - श्लोक २५ यान्ति देवव्रता देवान्पितॄन्यान्ति पितृव्रताः । भूतानि यान्ति भूतेज्या यान्ति मद्याजिनोऽपि माम् ॥ ९-२५॥ देवताहरुलाई पुज्नेहरु स्वर्गमा, पितृलाई पुज्नेहरु पितृलोकमा, भुतलाई पुज्नेहरु भुतलोकमा तथा मलाई पुज्नेहरु मलाई प्राप्त गर्छन् ।

श्लोक २६

पत्रं पुष्पं फलं तोयं यो मे भक्त्या प्रयच्छति ।
तदहं भक्त्युपहृतमश्नामि प्रयतात्मनः ॥ ९-२६॥

पत्र, पुष्प,फल, जल जे पाइन्छ भक्तिपूर्वक मलाई अर्पण गर्ने पवित्र भक्तसित म प्रसन्न भएर अर्पित वस्तु स्वीकार्दछु ।

भगवद् गीता, अध्याय ९ - राजविद्याराजगुह्ययोगः - श्लोक २६ पत्रं पुष्पं फलं तोयं यो मे भक्त्या प्रयच्छति । तदहं भक्त्युपहृतमश्नामि प्रयतात्मनः ॥ ९-२६॥ पत्र, पुष्प,फल, जल जे पाइन्छ भक्तिपूर्वक मलाई अर्पण गर्ने पवित्र भक्तसित म प्रसन्न भएर अर्पित वस्तु स्वीकार्दछु ।

श्लोक २७

यत्करोषि यदश्नासि यज्जुहोषि ददासि यत् ।
यत्तपस्यसि कौन्तेय तत्कुरुष्व मदर्पणम् ॥ ९-२७॥

हे कुन्तिपुत्र अर्जुन ! तिमीले खाएको, हवन गरेको, दान गरेको, तपस्या गरेको आदि जे जे कर्म गर्छौ सबै म मै अर्पण गर ।

भगवद् गीता, अध्याय ९ - राजविद्याराजगुह्ययोगः - श्लोक २७ यत्करोषि यदश्नासि यज्जुहोषि ददासि यत् । यत्तपस्यसि कौन्तेय तत्कुरुष्व मदर्पणम् ॥ ९-२७॥ हे कुन्तिपुत्र अर्जुन ! तिमीले खाएको, हवन गरेको, दान गरेको, तपस्या गरेको आदि जे जे कर्म गर्छौ सबै म मै अर्पण गर ।

श्लोक २८

शुभाशुभफलैरेवं मोक्ष्यसे कर्मबन्धनैः ।
संन्यासयोगयुक्तात्मा विमुक्तो मामुपैष्यसि ॥ ९-२८॥

शुभ अशुभ दुवै कर्मफललाई त्याग र बन्धनबाट छुटकारा लेऊ । सन्यासी वा योगीहरुले जस्तै मलाई प्राप्त गरेर मुक्त भएर बस ।

भगवद् गीता, अध्याय ९ - राजविद्याराजगुह्ययोगः - श्लोक २८ शुभाशुभफलैरेवं मोक्ष्यसे कर्मबन्धनैः । संन्यासयोगयुक्तात्मा विमुक्तो मामुपैष्यसि ॥ ९-२८॥ शुभ अशुभ दुवै कर्मफललाई त्याग र बन्धनबाट छुटकारा लेऊ । सन्यासी वा योगीहरुले जस्तै मलाई प्राप्त गरेर मुक्त भएर बस ।

श्लोक २९

समोऽहं सर्वभूतेषु न मे द्वेष्योऽस्ति न प्रियः ।
ये भजन्ति तु मां भक्त्या मयि ते तेषु चाप्यहम् ॥ ९-२९॥

म सबै प्राणीहरुमा समभाव राख्छु । म कसैलाई घृणा पनि गर्दिनँ बढी माया पनि गर्दिनँ । जो भक्तले मेरो भजन गर्दछन्, म तिनीहरुमा र तिनीहरु ममा रहन्छन् ।

भगवद् गीता, अध्याय ९ - राजविद्याराजगुह्ययोगः - श्लोक २९ समोऽहं सर्वभूतेषु न मे द्वेष्योऽस्ति न प्रियः । ये भजन्ति तु मां भक्त्या मयि ते तेषु चाप्यहम् ॥ ९-२९॥ म सबै प्राणीहरुमा समभाव राख्छु । म कसैलाई घृणा पनि गर्दिनँ बढी माया पनि गर्दिनँ । जो भक्तले मेरो भजन गर्दछन्, म तिनीहरुमा र तिनीहरु ममा रहन्छन् ।

श्लोक ३०

अपि चेत्सुदुराचारो भजते मामनन्यभाक् ।
साधुरेव स मन्तव्यः सम्यग्व्यवसितो हि सः ॥ ९-३०॥

यदि कोही दुराचारी नै रहेछ भने पनि अनन्य भावले मेरो भजन गर्दछ भने त्यो ममा मन लगाएको निश्चयात्मक बुद्धि पाएर साधु बन्दछ ।

भगवद् गीता, अध्याय ९ - राजविद्याराजगुह्ययोगः - श्लोक ३० अपि चेत्सुदुराचारो भजते मामनन्यभाक् । साधुरेव स मन्तव्यः सम्यग्व्यवसितो हि सः ॥ ९-३०॥ यदि कोही दुराचारी नै रहेछ भने पनि अनन्य भावले मेरो भजन गर्दछ भने त्यो ममा मन लगाएको निश्चयात्मक बुद्धि पाएर साधु बन्दछ ।

श्लोक ३१

क्षिप्रं भवति धर्मात्मा शश्वच्छान्तिं निगच्छति ।
कौन्तेय प्रतिजानीहि न मे भक्तः प्रणश्यति ॥ ९-३१॥

हे कुन्तिपुत्र अर्जुन ! छिटै नै धर्मात्मा बनेर शान्ती प्राप्त गर्दछ । मेरो भक्त कहिले पनि नाश हुँदैन भनी जान्ने प्रयास गर ।

भगवद् गीता, अध्याय ९ - राजविद्याराजगुह्ययोगः - श्लोक ३१ क्षिप्रं भवति धर्मात्मा शश्वच्छान्तिं निगच्छति । कौन्तेय प्रतिजानीहि न मे भक्तः प्रणश्यति ॥ ९-३१॥ हे कुन्तिपुत्र अर्जुन ! छिटै नै धर्मात्मा बनेर शान्ती प्राप्त गर्दछ । मेरो भक्त कहिले पनि नाश हुँदैन भनी जान्ने प्रयास गर ।

श्लोक ३२

मां हि पार्थ व्यपाश्रित्य येऽपि स्युः पापयोनयः ।
स्त्रियो वैश्यास्तथा शूद्रास्तेऽपि यान्ति परां गतिम् ॥ ९-३२॥

हे पृथापुत्र अर्जुन ! पापयोनीमा रहेर दुःख पाइरहेका हुन् वा स्त्रीहरु शुद्र, वैश्य आदि जो भएपनि मेरो शरणमा आउँछन् भने तिनीहरुले परमपद पाउँछन् ।

भगवद् गीता, अध्याय ९ - राजविद्याराजगुह्ययोगः - श्लोक ३२ मां हि पार्थ व्यपाश्रित्य येऽपि स्युः पापयोनयः । स्त्रियो वैश्यास्तथा शूद्रास्तेऽपि यान्ति परां गतिम् ॥ ९-३२॥ हे पृथापुत्र अर्जुन ! पापयोनीमा रहेर दुःख पाइरहेका हुन् वा स्त्रीहरु शुद्र, वैश्य आदि जो भएपनि मेरो शरणमा आउँछन् भने तिनीहरुले परमपद पाउँछन् ।

श्लोक ३३

किं पुनर्ब्राह्मणाः पुण्या भक्ता राजर्षयस्तथा ।
अनित्यमसुखं लोकमिमं प्राप्य भजस्व माम् ॥ ९-३३॥

पुण्यात्मा ब्राह्मण, क्षत्रिय भक्तहरु अनित्य दुःखदायक मृत्युलोकमा छन् भने पनि मेरो भजन गरेर तिनीहरु पनि मलाई प्राप्त गर्नेछन् ।

भगवद् गीता, अध्याय ९ - राजविद्याराजगुह्ययोगः - श्लोक ३३ किं पुनर्ब्राह्मणाः पुण्या भक्ता राजर्षयस्तथा । अनित्यमसुखं लोकमिमं प्राप्य भजस्व माम् ॥ ९-३३॥ पुण्यात्मा ब्राह्मण, क्षत्रिय भक्तहरु अनित्य दुःखदायक मृत्युलोकमा छन् भने पनि मेरो भजन गरेर तिनीहरु पनि मलाई प्राप्त गर्नेछन् ।

श्लोक ३४

मन्मना भव मद्भक्तो मद्याजी मां नमस्कुरु ।
मामेवैष्यसि युक्त्वैवमात्मानं मत्परायणः ॥ ९-३४॥

तिम्रो मन ममा लगाऊ, मेरो भक्ति गर, मेरै पूजा गर, मलाई नै नमस्कार गर, ममा नै समर्पित भएर आत्मामा युक्त होऊ, त्यसो गर्नाले मलाई नै प्राप्त गर्नेछौ । ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे राजविद्याराजगुह्ययोगो नाम नवमोऽध्यायः ॥ ९॥

भगवद् गीता, अध्याय ९ - राजविद्याराजगुह्ययोगः - श्लोक ३४ मन्मना भव मद्भक्तो मद्याजी मां नमस्कुरु । मामेवैष्यसि युक्त्वैवमात्मानं मत्परायणः ॥ ९-३४॥ तिम्रो मन ममा लगाऊ, मेरो भक्ति गर, मेरै पूजा गर, मलाई नै नमस्कार गर, ममा नै समर्पित भएर आत्मामा युक्त होऊ, त्यसो गर्नाले मलाई नै प्राप्त गर्नेछौ । ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे राजविद्याराजगुह्ययोगो नाम नवमोऽध्यायः ॥ ९॥
»
«
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
२३
२४
२५
२६
२७
२८
२९
३०
३१
३२
३३
३४
»