जसरी तिमीले पालनपोषण गरेको कुकुर केही समयपछि तिम्रै पछि लाग्दछ, त्यसरी तिमीले दिनभरी पालनपोषण गरेका विचारहरुलाई तिमीले ध्यानको समयमा छोड्न खोज्यौ ।
कलियुगमा शनि ग्रह न्यायधिश पनि हो र मनुष्यलाई उसको पाप र गलत कार्य अनुसार दण्ड पनि दिन्छ ।
जसको विषय बाह्य वस्तु हो, त्यो अन्तःकरण हो । बाह्य विषय रुपादियुक्त एवं विस्तारयुक्त हुन्छ ।
मोह र वासनाको कारणले उसले सम्पूर्ण दुःखबाट मुक्ति दिलाउने महात्माको सङ्गत नगरेर अत्यन्त दुःख भए पनि त्यही घरमा नै बस्ने इच्छा राख्यो