यो आसन गर्दा शरीरको आकृति चक्रजस्तो बन्ने भएकोले यस आसनलाई चक्रासन नामाकरण गरिएको हो । संस्कृतमा यो आसनलाई उध्र्व धनुरासनको नामबाट जानिन्छ ।
वृश्चिकासन दुई शब्द मिलेर बनेको छ – वृश्चिक अर्थात बिच्छु र आसन अर्थात मुद्रा ।
गर्भासन दुई शब्द मिलेर बनेको छ – गर्भ अर्थात कोख र आसन अर्थात मुद्रा ।
उत्तानासन दुई शब्द मिलेर बनेको छ – उत्तान अर्थात जोडसँग खिच्नु र आसन अर्थात मुद्रा ।
शलभासन दुई शब्द मिलेर बनेको छ – शलभ अर्थात फट्याङ्ग्रा र आसन अर्थात मुद्रा ।
गोमुखासन तीन शब्द मिलेर बनेको छ – गो अर्थात गाई मुख अर्थात मुहार र आसन अर्थात मुद्रा । यो आसन गर्दा गाईको मुखको जस्तो आकृति बन्दछ ।
शवासन दुई शब्द मिलेर बनेको छ – शव अर्थात मुर्दा र आसन अर्थात मुद्रा ।
पश्चिमोत्तासन तीन शब्द मिलेर बनेको छ – पश्चिम अर्थात शरीरको पछाडिको भाग, उत्तानो अर्थात खिचिएको र आसन अर्थात मुद्रा ।
गरुडासनगरुडासन दुई शब्द मिलेर बनेको छ – गरुड अर्थात चिल र आसन अर्थात मुद्रा ।
ताडासन दुई शब्द मिलेर बनेको छ – ताड अर्थात पर्वत र आसन अर्थात मुद्रा ।
सर्वाङ्गासन तीन शब्द मिलेर बनेको छ – सर्व अर्थात सबै अङ्ग अर्थात शरीर र आसन अर्थात मुद्रा ।
उष्ट्रासन दुई शब्द मिलेर बनेको छ – उष्ट्र अर्थात उँट र आसन अर्थात मुद्रा । यो आसन गर्दा शरीरको आकृति उँटको जस्तै बन्ने भएको हुनाले यो आसनलाई उष्ट्रासन नामाकरण गरिएको हो ।