बज्रासन दुई शब्द मिलेर बनेको छ – बज्र अर्थात् कठोर र आसन अर्थात् मुद्रा ।
यस आसनलाई योद्धाहरुको आसन पनि भनिन्छ । जो शरीरमा बल र स्फूर्ति चाहन्छन्, उनीहरुले वीरभद्रासन गर्नुपर्दछ ।
यो आसन दुई शब्द मिलेर बनेको छ – हल अर्थात् हलो र आसन अर्थात् मुद्रा ।
कूर्मासन दुई शब्द मिलेर बनेको छ – कूर्म अर्थात कछुवा र आसन अर्थात मुद्रा ।
यो आसन दुई शब्द मिलेर बनेको छ – पद्य अर्थात् कमल र आसन अर्थात् मुद्रा । यो आसन नियमित गर्नाले साधक कमल जस्तै पूर्ण रुपमा फक्रिन सक्दछ ।
शिर्षासन दुई शब्द मिलेर बनेको छ – शिर्ष अर्थात् शिर र आसन अर्थात् मुद्रा । शिर, पेट र हातको बलमा दुवै खुट्टा माथि राखेर यो आसन गरिन्छ । यो आसनलाई आसनहरुको राजा पनि भनिन्छ ।
यो आसन दुई शब्द मिलेर बनेको छ – भुजङ्ग अर्थात् सर्प र आसन अर्थात् मुद्रा । यो आसन गर्दा शरीरको आकृति सर्पको जस्तो हुन्छ ।
धनुरासन दुई शब्द मिलेर बनेको छ – ‘धनु’ अर्थात् ‘धनुष’ र आसन अर्थात् ‘मुद्रा’ । यो आसन अभ्यास गर्दा शरीरको आकार धनुषको जस्तो हुन्छ । यो आसन दुई प्रकारको हुन्छ – पूर्ण धनुरासन र अर्ध धनुरासन ।