जसरी तिमीले पालनपोषण गरेको कुकुर केही समयपछि तिम्रै पछि लाग्दछ, त्यसरी तिमीले दिनभरी पालनपोषण गरेका विचारहरुलाई तिमीले ध्यानको समयमा छोड्न खोज्यौ ।
कलियुगमा शनि ग्रह न्यायधिश पनि हो र मनुष्यलाई उसको पाप र गलत कार्य अनुसार दण्ड पनि दिन्छ ।
जसको विषय बाह्य वस्तु हो, त्यो अन्तःकरण हो । बाह्य विषय रुपादियुक्त एवं विस्तारयुक्त हुन्छ ।
मोह र वासनाको कारणले उसले सम्पूर्ण दुःखबाट मुक्ति दिलाउने महात्माको सङ्गत नगरेर अत्यन्त दुःख भए पनि त्यही घरमा नै बस्ने इच्छा राख्यो
तिदिन केही समय एकान्तमा बिताऊ, मौन रहने गर । वाणीको मौन पनि बडो लाभकारी छ । यी दुवै भगवद्–ध्यान र नाम–स्मरणमा अति सहायक छन् ।
शनि व्रत गर्नाले तथा शनि स्तोत्र पाठले मनुष्यको जीवनमा धन, सम्पत्ति, सामाजिक सम्मान र बुद्धिको विकास हुन्छ ।
यी वस्तुहरु प्राप्त भएपछि सबै छोड्छु, भजन गर्छु, ध्यान गर्छु भन्छ तर एकपछि अर्काे कामनाले गिजोल्दै जान्छ र अन्त्यमा त्यही कामनाहरुको चक्रव्यूहमा फस्छ ।
सहस्रार चक्र जागृत हुनुको अर्थ सर्वोच्च चेतनाको दर्शन हुनु हो । जसरी सूर्याेदय हुँदा सम्पर्ण अन्धकार नष्ट हुन्छ, त्यस्तै सहस्रार चक्रको जागरणमा सबै अज्ञान हट्दछ ।
विद्या नै मनुष्यको अधिक भन्दा अधिक रुप र ढाकिएको गुप्त धन हो, विद्या नै भोग, यश र सुख दिनेवाला हो तथा विद्या गुरुहरुको पनि गुरु हो ।
कर्म स्वरुपमा नै बन्धनबारक नभएको र कर्ममा फलेच्छा, ममता, आसक्ति र कर्तृत्वाभिमानले बन्धन उत्पन्न गराउँछ भन्ने ज्ञानीजनले बुझेका हुन्छन् ।
हरिपरिवर्तिनी एकादशी भाद्र महिनाको शुक्ल पक्षमा पर्दछ। यसदिन सुतिरहेका भगवान विष्णुले कोल्टे फेर्ने भएको हुनाले यो एकादशीलाई हरिपरिवर्तिनी एकादशी भनिन्छ।
जसरी एउटा दूधलाई हेरेर घ्यू देख्न सकिँदैन, त्यसैगरी बाहिरी आवरणहरु हेरेर मात्र ईश्वर भेट्न सकिँदैन ।