जो व्यक्ति डरबाट पिडित छ, उसले वरुथिनी एकादशीको व्रत गरेर भगवान विष्णुलाई स्मरण गर्नुपर्छ । यो व्रतको कारण सबै पाप नाश भएर मोक्ष मिल्छ ।
तिमी कुनै यस्तो घरबाट जल लिएर आऊ जुन घरमा आजसम्म कोही सदस्यको मृत्यु भएको छैन । त्यस जलबाट अभिमंत्रित गर्यो भने तिम्रो छोरा जीवित भएर उठ्छ ।’
यदा संहरते चायं कूर्मोऽङ्गानीव सर्वश: | इन्द्रियाणीन्द्रियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता ।।२।५८।।
सोमबार भगवान शिव र देवी पार्वतीको पूजा अर्चना गर्ने विधान छ । ज्योतिष अनुसार चन्द्रमा खराब भएमा पनि सोमबारको व्रत गर्ने चलन छ । व्रत गर्नेले दिनमा एक चोटि मात्र भोजन गर्नुपर्दछ ।
बुद्धियुक्तो जहातीह उभे सुकृतदुष्कृते | तस्माद्योगाय युज्यस्व योग: कर्मसु कौशलम् ।।५०।।
यस पद्मका कर्णिकाभ्यन्तरमा श्वेतवर्ण अर्धचन्द्राकार वरुण मण्डल विराजमान छन् जहाँ वरुणबीज वं विद्यमान छन् ।
श्रवणः ईश्वरको लीला, कथा, महत्व, शक्ति आदिलाई परमश्रद्धा सहित अतृप्त मनबाट निरन्तर सुन्नु ।
‘त्यो ब्रह्म सत्यसंकल्प, आकाशस्वरुप, सर्वकर्मा, सर्वकाम, सर्वगन्ध, सर्वरस, समस्त जगत्को सबै वस्तुहरुमा व्याप्त, वाणीरहित र मानरहित छ ।’
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन । मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।।४७।।
यो कथा पढ्ने र सुन्नेलाई वाजपेय यज्ञको फल प्राप्त हुन्छ भनेर शास्त्रमा लेखिएको छ। कामदा एकादशीको व्रत विधिपूर्वक गर्नाले सबै पाप नाश हुन्छन।
क्रोधका चार प्रकार हुन्छन् – भावलक्षण क्रोध, कर्मलक्षण क्रोध, उत्तेजनात्मक क्रोध र उद्वेग क्रोध।
उखान नै छ नि – ‘वनको बाघले भन्दा मनको बाघले खान्छ ।