जो आचार्य पनि हुनुहुन्छ र सिद्धहरुको ईश्वर पनि हुनुहुन्छ उहाँलाई नमन गर्दछु, उहाँको पादुकामा पनि नमन गर्दछु । गुरु पादुकामा बारम्बार नमन गर्दछु ।
न हि कश्चित्क्षणमपि जातु तिष्ठत्यकर्मकृत् । कार्यते ह्यवशः कर्म सर्वः प्रकृतिजैर्गुणैः ॥ ३-५॥
शास्त्रमा बताएअनुसार पापमोचिनी एकादशीको यो व्रत कथा पढ्ने र सुन्ने लाई १००० गोदानको फल प्राप्त हुन्छ ।
हे माग्ने, मानवको खप्पर अत्यन्तै सन्तुष्ट नहुने किसिमको छ । तिमी यो मानवको खप्पर लिएर हिँडेर गरिब भएको रहेछौ ।
आपूर्यमाणमचलप्रतिष्ठं समुद्रमाप: प्रविशन्ति यद्वत् | तद्वत्कामा यं प्रविशन्ति सर्वे स शान्तिमाप्नोति न कामकामी ।।२।७०।।
प्रकृतिको नियम के छ भने गरीबीका विचारले मनलाई दरिद्र राखेर कोही धनी हुन सक्दैन ।
हिन्दु धर्ममा मङ्गलबारको व्रतको विशेष महत्व रहेको छ । विधिपूर्वक वर्त गर्नाले सबै किसिमको भय र चिन्ताबाट मुक्ति मिल्दछ ।
ध्यायतो विषयान्पुंस: सङ्गस्तेषूपजायते | सङ्गात्सञ्जायते काम: कामात्क्रोधोऽभिजायते ।।२।६२।।
यो चक्र पहेँलो वर्णको छ र दश दल विशिष्ट छ जसका दश पाँखुरीहरुमा डं, ढं, णं, तं, थं, दं, धं, नं, पं र फं वर्णहरु अवस्थित छन् ।
निन्द्राको कमीले केवल आँखाको वरिपरि कालोपना हुने मात्र होईन, हामी थेरै थकित महसुस गर्छाैँ र हाम्रो तौल पनि बढ्दछ ।
जय हनुमान ज्ञानगुण भारी। जय कपीश तिनैलोक पुजारी।। रामदुत अतुलित बल धारी। अञ्जनि पुत्र अमर वट भारी।।
यततो ह्यपि कौन्तेय पुरुषस्य विपश्चित: | इन्द्रियाणि प्रमाथीनि हरन्ति प्रसभं मन: ।।६०।।