जसरी एउटा दूधलाई हेरेर घ्यू देख्न सकिँदैन, त्यसैगरी बाहिरी आवरणहरु हेरेर मात्र ईश्वर भेट्न सकिँदैन ।
जसरी धप धप बलेको अग्निले समिधाहरुलाई खरानी बनाउँछ, त्यस्तै प्रस्फुटित ज्ञानले सबै पापहरुलाई जलाएर खरानी बनाउँछ ।
रोग उत्पन्न गर्नु र नष्ट गर्नु हाम्रो नै हातमा छ किनभने ईश्वरको इच्छा छ सब जीव निरोगी र सुखी रहून् ।
शुक्रबारको दिन संतोषी माताको व्रत गरिन्छ । यो व्रत गर्नाले निर्धनता, दरिद्रता नाश भई मनको कामना पूरा हुन्छ ।
मानिसलाई आफ्नो विगतको स्मरण नहुने हुनाले र पूर्वजन्मको कर्मको ज्ञात पनि नहुने हुनाले उसले सम्पूर्ण कर्ताको कर्तापन र भोक्तापन आफू स्वयंलाई ठानेर अन्तःकरणमा संचित गर्दछ ।
यो चक्र गाढा निलो वर्णको र दुई दल विशिष्ट छ जसका दुई पाँखुरीहरुमा हं र क्षं वर्णहरु अवस्थित छन् ।
आयुर्वेद अनुसार ब्रह्ममुहुर्तमा उठेर हिँड्दा शरीरमा संजीवनी शक्ति सञ्चारित हुन्छ । त्यसैले यस समयमा बग्ने वायुलाई अमृततुल्य भनिएको छ ।
भगवान श्रीहरिले विभिन्न कालखण्डमा अनेक अवतारहरु लिनुभएको छ चाहे कंसलाई मार्नलाई कृष्ण अवतार होस्
आश्विन महिनाको शुक्ल पक्षको एकादशी तिथिलाई पापांकुशा एकादशी भनिन्छ। पापहरुको नाश गर्ने एकादशी भएको हुनाले यसलाई पापांकुषा एकादशी भनिन्छ।
जीवनमा हामी आफूसँग के छ, त्यसमा खुशी हुनुभन्दा आफूसँग अरुभन्दा कति बढी छ भनेर खुशी भईरहेका छौँ ।
इन्द्रियाणि पराण्याहुरिन्द्रियेभ्यः परं मनः । मनसस्तु परा बुद्धिर्यो बुद्धेः परतस्तु सः ॥ ३-४२॥
आध्यात्मिक प्रगतिको प्रमाण त तब हुन्छ जब यस्तो अवस्था आओस् कि ध्यान गर्नको निमित्त तिमीलाई कुनै किसिमको प्रयास नै गर्न नपरोस्, ध्यानलाई रोक्नको निमित्त बरु प्रयास गर्नु पर्ने हुनसक्छ ।