न अत्ताउने दुःख हुँ म न मताउने सुख हुँ न जगाउने मन्त्र हुँ म न मेटाउने तन्त्र हुँ ज्ञान अज्ञानभन्दा परको म ज्ञानातीत ब्रह्म हुँ
जसरी तिमीले पालनपोषण गरेको कुकुर केही समयपछि तिम्रै पछि लाग्दछ, त्यसरी तिमीले दिनभरी पालनपोषण गरेका विचारहरुलाई तिमीले ध्यानको समयमा छोड्न खोज्यौ ।
कलियुगमा शनि ग्रह न्यायधिश पनि हो र मनुष्यलाई उसको पाप र गलत कार्य अनुसार दण्ड पनि दिन्छ ।
जसको विषय बाह्य वस्तु हो, त्यो अन्तःकरण हो । बाह्य विषय रुपादियुक्त एवं विस्तारयुक्त हुन्छ ।