गर्भासन
                        गर्भासन
गर्भासन दुई शब्द मिलेर बनेको छ – गर्भ अर्थात कोख र आसन अर्थात मुद्रा । 
विधि
- पद्यासनमा बस्नुहोस् ।
 - पाखुरालाई खुट्टाको जाँघ र पिँडौलाको बीचबाट यसरी लैजानुहोस् कि कुहिनालाई मोड्न सकियोस् ।
 - जाँघलाई उठाउनुहोस् र कानलाई औँलाहरुले समाउनुहोस् ।
 - यो आसनमा केही समय बस्नुहोस् र बिस्तारै पहिलाको अवस्थामा फर्किनुहोस् ।
 
लाभ
- पाचनप्रणाली सुधार्न मद्दत गर्दछ ।
 - तान्त्रिक तन्त्रलाई बलियो बनाउँछ ।
 - क्रोध कम गर्न मद्दत गर्दछ ।
 - रक्तसञ्चार बढाउँछ ।
 - बुढ्यौलीको गतिलाई कम गर्दछ ।
 
सावधानी
- यो आसन गर्भवती महिलाले गर्न निषेध छ ।
 - घुँडा र कम्मरको दुखाई भएको व्यक्तिले यो आसन गर्नुहुँदैन ।