उपास्य लिङ्गतत्व आफ्नो लीलामा ‘भावलिंग’, ‘प्राणलिंग’, तथा ‘ईष्टलिंग’को नामबाट प्रसिद्ध हुन्छ ।
शिवजीको यस्तो कुरा सुनी शनिले मुस्कुराउँदै भन्यो – ‘हे प्रभु ! हजुर जस्तो सर्वन्तर्यामीलाई म कसरी दुःख दिन सक्छु ? यो सम्पूर्ण जगत उत्पत्ति पनि हजुरले गर्नुभएको हो र नियम पनि हजुरले नै बनाउनुभएको हो ।
यं हि न व्यथयन्त्येते पुरुषं पुरुषर्षभ | समदु:खसुखं धीरं सोऽमृतत्वाय कल्पते ।।२।१५।।
हामी आफूलाई ठूलो ठान्दछौँ र अर्काेलाई सानो, आफूलाई विशेष ठान्दछौँ र अर्कोलाई गौण । हिंसाको मुख्य जरो नै यहीँ छ ।