यो चक्र नीलो वर्णको र सोह्रदल विशिष्ट छ जसका सोह्र पाँखुरीहरुमा अ, आ, इ, ई, उ, ऊ, ऋ, ऋृ, लृ, लृ, ए, ऐ, ओ, औ, अं, अः सोह्र वर्णहरु अवस्थित छन् ।
नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले सबैभन्दा पहिले चन्द्रागिरीको अवलोकन गर्नुभएको थियो ।
सदृशं चेष्टते स्वस्याः प्रकृतेर्ज्ञानवानपि । प्रकृतिं यान्ति भूतानि निग्रहः किं करिष्यति ॥ ३-३३॥
यो एकादशीको व्रत गर्नाले सबै पाप नाश हुन्छन र विधिपूर्वक गर्नाले स्वर्गलोक प्राप्त हुन्छ। यो एकादशीको कथा सुन्नाले मात्र पनि अश्वमेघ यज्ञ गरेको फल प्राप्त हुन्छ।
सद्गुरुदेवले विगत चार दशक देखि आफ्नो जीवन मानव मात्रको कल्याणको लागि समर्पित गर्नुभएको छ ।
मलाई त यस्तो वस्तु दिनुहोस् जो शरीरको मृत्युपछि पनि सधैँ अमर रहन्छ । यस स्थूल शरीरको मृत्युपछि पनि साथ जान्छ र कहिल्यै साथ छोड्दैन ।
प्रकृतेः क्रियमाणानि गुणैः कर्माणि सर्वशः । अहङ्कारविमूढात्मा कर्ताहमिति मन्यते ॥ ३-२७॥
भित्र–बाहिर दुवैतिरबाट चुप हुनु नै ‘चुप–साधन’ हो । भित्रबाट यस्तो विचार गर्नुहोस् कि मलाई केही गर्नु नै छैन । न स्वार्थ, न परमार्थ, न लौकिक, न पारलौकिक केही पनि नाईँ ।
ग्रह शान्ति तथा सबै सुखको ईच्छा राख्ने व्यक्तिले बुधबारको व्रत राख्नुपर्दछ ।
यस्त्वात्मरतिरेव स्यादात्मतृप्तश्च मानवः । आत्मन्येव च सन्तुष्टस्तस्य कार्यं न विद्यते ॥ ३-१७॥
यो चक्र हरियो वर्णको र बाह्र दल विशिष्ट छ जसका बाह्र पाँखुरीहरुमा कं, खं, गं, घं, ङं, चं, छं, जं, झं, ञं, टं र ठं वर्णहरु अवस्थित छन् ।
तीन छन् बन्धन जगतका – राग, द्वेष, अभिमान । तीन छन् साधन मुक्तिका – श्रद्धा, निष्ठा, ज्ञान ।।