अच्छेद्योऽयमदाह्योऽयमक्लेद्योऽशोष्य एव च । नित्य: सर्वगत: स्थाणुरचलोऽयं सनातन: ।।२।२४।।
परिवेश, समाज र समयसँगै सत्यको खोजको निमित्त परिभाषा निर्माण र विनिर्माण भइरहन्छ ।
जीवनमा सुख–समृद्धि, धन–सम्पत्ति एवं शत्रुहरुबाट सुरक्षाको निमित्त आईतबारको व्रत श्रेष्ठ मानिन्छ ।
सत्कार्यवादमा आधारित सांख्य दर्शनको मुख्य उद्देश्य आदिदैविक, आदिभौतिक तथा आध्यात्मिक दुःखबाट मुक्त गराउने मार्गदर्शन गर्नु हो ।
नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावक: । न चैनं क्लेदयन्त्यापो न शोषयति मारुत: ।। २।२३||
यस चक्रको सम्बन्ध अवचेतन मनसँग पनि भएको हुनाले यी चार वर्णले अन्तःकरणका चार भाग मन, बुद्धि, चित्त र अहंकारलाई पनि प्रतिनिधित्व गर्छन् ।
हजुरले प्रवचनमा ईश्वरको नियम नमान्नेहरुले देशको कानून नमान्नेहरुले सजाय भोगझैँ सजाय भोग्नुपर्छ भन्ने तुलनात्मक चर्चा गर्नुभएको थियो ।
क्लिष्ट अर्थात अविद्यादि क्लेशहरुलाई पुष्ट गर्ने र योगसाधनामा विघ्न ल्याउने र अक्लिष्ट अर्थात क्लेशहरुलाई क्षय गर्ने र योगसाधनामा सहायक हुने ।
न जायते म्रियते वा कदाचि नायं भूत्वा भविता वा न भूय: । अजो नित्य: शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे ।।२।२०।।
धार्मिक मान्यता अनुसार यही तिथिको दिनमा समुन्द्र मन्थनको गर्दा अमृत निस्किएको थियो र भगवान विष्णुले दैत्यहरुबाट अमृत रक्षा गर्नको निमित्त मोहिनी रुप धारण गर्नुभएको थियो र सबै देवताहरुलाई अमृतपान गराउनुभएको थियो ।
भगवान विष्णुको स्वरुप शालिग्रामलाई पञ्चामृतले नुहाएर व्रत गरेर पूजा गरिन्छ। यो एकादशी सोह्र श्राद्धभित्र पर्ने हुनाले यस दिन व्रत गर्नाले पितृको उद्धार हुन्छ भन्ने मान्यता छ।
पुत्रदा एकादशी श्रावण महिनाको शुक्ल पक्षमा पर्दछ। यो एकादशीको व्रत गर्नाले पुत्र नभएकालाई पुत्र प्राप्त हुने विश्वास छ।