स्वामी विवेकानन्दका शुभ भनाइ

'त्यो व्यक्तिले ईश्वरत्व प्राप्त गरिसक्यो जो नश्वर चिज देखेर भड्किँदैन ।' - स्वामी विवेकानन्द
डाउनलाेड
'जाग ! उठ ! तबसम्म नरोकिऊ जबसम्म लक्ष्य पुगिँदैन ।' - स्वामी विवेकानन्द
डाउनलाेड
'तिमी भित्रैबाट जाग्नुपर्छ । तिमीलाई कसैले सिकाउन सक्दैन, कसैले आध्यात्मिक बनाउन सक्दैन । आफ्नो आत्माजस्तो अरु कोही गुरु हुन सक्दैन ।' - स्वामी विवेकानन्द
डाउनलाेड
'जति हामी अरुलाई राम्रो गर्छौँ, त्यति हाम्रो हृदय शुद्ध हुन्छ र हामीले तिनीहरुमा पनि ईश्वर देख्न सक्छौँ ।' - स्वामी विवेकानन्द
डाउनलाेड
'एक शब्दमा भन्नुपर्दा तिमी ‘चैतन्य’ हौ ।' - स्वामी विवेकानन्द
डाउनलाेड