नीम करोली बाबाका शुभ भनाइ

'यदि तिमी भगवान देख्न चाहन्छौ भने वासनाहरुलाई त्याग गर । वासनाहरु मनमा छन् । कुनै वस्तुप्रति वासना छ भने त्यसलाई प्राप्त गर्ने कार्य नगर, वासना स्वतः हराउँछ ।' - नीम करोली बाबा
डाउनलाेड
'सबै महिलालाई आमाजस्तै देख । सबैलाई आमालाई जस्तै सेवा गर । जब सम्पूर्ण विश्वलाई आमाजस्तै देख्न सक्छौ, तब अहंकार स्वतः हराउँछ ।' - नीम करोली बाबा
डाउनलाेड
'सबैलाई प्रेम गर । सबैको सेवा गर । भगवानलाई हरक्षण सम्झ र सबैलाई सत्य निर्देशन गर ।' - नीम करोली बाबा
डाउनलाेड
'तिमी आउने सय वर्षको योजना बनाउँछौ । तर तिमीलाई अर्काे क्षण के हुन्छ ज्ञात छैन ।' - नीम करोली बाबा
डाउनलाेड
'बोध गर्नको लागि आशक्ति अत्यन्त ठूलो बाधक हो ।' - नीम करोली बाबा
डाउनलाेड