श्री युक्तेश्वर गिरीका शुभ भनाइ

'बाहिरी आवरणबाट आध्यात्मिक विकासको मापन गर्न सकिँदैन । यो त केवल आफूले ध्यानमा अनुभव गरेको आनन्दको गहिराईमा थाहा हुन्छ ।' - श्री युक्तेश्वर गिरी
डाउनलाेड
'म अरुसँग केही आशा गर्दिन, त्यसैले उनीहरुको कुनै पनि क्रिया मेरो ईच्छाको विरुद्ध हुन सक्दैन ।' - श्री युक्तेश्वर गिरी
डाउनलाेड
'यदि मनुष्य पूर्ण रुपले परमात्मामा लीन हुँदैन भने उसको अधोगति निश्चित छ ।' - श्री युक्तेश्वर गिरी
डाउनलाेड
'यदि तिमीले आज आध्यात्मिक आचरण गरेका छौ भने भविष्य स्वतः सुध्रिनेछ ।' - श्री युक्तेश्वर गिरी
डाउनलाेड
'एउटा योग्य नेतृत्वलाई सधैँ सेवा गर्ने उत्कण्ठा हुन्छ न कि शासन गर्ने ।' - श्री युक्तेश्वर गिरी
डाउनलाेड