रामकृष्ण परमहंसका शुभ भनाइ

'परमात्मालाई प्रेम गर्नेहरु कुनै एक सम्प्रदायको हुन सक्दैनन् ।' - रामकृष्ण परमहंस
डाउनलाेड
'धर्मको कुरा सबै गर्छन् तर धर्मलाई आफ्नो आचरणमा उतार्न सबैलाई संभव छैन ।' - रामकृष्ण परमहंस
डाउनलाेड
'यदि तिमीलाई पागल हुनु छ भने सांसारिक पदार्थमा होईन, परमात्माको प्रेममा पागल हुनु ।' - रामकृष्ण परमहंस
डाउनलाेड
'परमात्माको प्रेमविनाको क्रिया असहाय र निरीह हुन्छ ।' - रामकृष्ण परमहंस
डाउनलाेड
'असत्य आचरण गरेर सत्यरुपी परमात्मालाई प्राप्त गर्नु असम्भव छ ।' - रामकृष्ण परमहंस
डाउनलाेड