लाओत्सुका शुभ भनाइ

'समय आविष्कार गरिएको हो । ‘मसँग समय छैन’ भन्नु भनेको ‘मलाई ईच्छा छैन’ भन्नुजस्तै हो ।' - लाओत्सु
डाउनलाेड
'असन्तुष्टि जस्तो ठूलो कुनै प्रकोप छैन, लोभजस्तो ठूलो कुनै दुर्भाग्य छैन ।' - लाओत्सु
डाउनलाेड
'जो धेरै बोल्छ, ऊ चाँडै थाक्छ ।' - लाओत्सु
डाउनलाेड
'सामान्य मानिसको घरमा जाऊ । उनीहरुसँग बाँच, उनीहरुसँग सिक र उनीहरुलाई प्रेम गर ।' - लाओत्सु
डाउनलाेड
'कसैको गहिरो प्रेमी हुनाले शक्ति आउँछ, कसैलाई गहिरो प्रेम गर्नाले साहस आउँछ ।' - लाओत्सु
डाउनलाेड