रमण महर्षिका शुभ भनाइ

'सबैभन्दा उत्कृष्ट दान नै ज्ञान दान हो ।' - रमण महर्षि
डाउनलाेड
'तिमी भविष्यको किन चिन्ता गर्छाै ? तिमी त आफ्नो वर्तमान नै जान्दैनौ । वर्तमानलाई मिलाऊ, भविष्य स्वयं आफैँ ठिक हुन्छ ।' - रमण महर्षि
डाउनलाेड
'सर्वाेत्तम र परम शक्तिमय भाषा मौन हो । मौन शान्तिको भूषण हो । उपदेश त नितान्त मौन भएर दिन सकिन्छ ।' - रमण महर्षि
डाउनलाेड
'ईश्वरलाई जान्नभन्दा पहिला स्वयंलाई जान्नुपर्दछ । आत्माबाट भिन्न ईश्वरको अवस्था छैन । संसार आत्मालाई नजानेर दुःखी भएको छ ।' - रमण महर्षि
डाउनलाेड
'स्वयंको बोध गर्नु नै तिमीले यो संसारको लागि गर्न सक्ने सबैभन्दा ठूलो सेवा हो ।' - रमण महर्षि
डाउनलाेड