ओशो रजनीशका शुभ भनाइ

'मूर्ख अरुलाई हेरेर हाँस्छन्, बुद्धिमान आफैँलाई हेरेर हाँस्दछ ।' - ओशो रजनीश
डाउनलाेड
'कहिल्यै यो नसोध्नुहोस् मेरो साँचो मित्र को हो ? सोध्नुहोस् – के म कसैको साँचो मित्र भएको छु ?' - ओशो रजनीश
डाउनलाेड
'आफूलाई चिन्नुहोस् नत्र तपाईँ अरुको विचारमा निर्भर हुनुपर्छ जो आफैँलाई चिन्दैनन् ।' - ओशो रजनीश
डाउनलाेड
'दुःखबाट बच्ने सोचमा मानिस सुखबाट बञ्चित हुन्छन् । मृत्युबाट बच्ने सोचमा मानिस जीवनबाट बञ्चित हुन्छन् ।' - ओशो रजनीश
डाउनलाेड
'जहाँ डर सकिन्छ, त्यहाँबाट जीवन आरम्भ हुन्छ ।' - ओशो रजनीश
डाउनलाेड