बुद्धका शुभ भनाइ

'आफ्नो दुःखी नातागोताप्रति निर्दयी नबन्नु, सबैप्रति दया हुनु नै धर्म हो ।' - गाैतम बुद्ध
डाउनलाेड
'दुर्वचन पशुहरुलाई समेत अप्रिय लाग्दछ ।' - गाैतम बुद्ध
डाउनलाेड
'जीव हिंसाबाट विरक्त हुनु, चोरीबाट टाढा हुनु, मिथ्याबाट टाढा हुनु, यसलाई नै पवित्रता भनिन्छ ।' - गाैतम बुद्ध
डाउनलाेड
'सुख चाहनेले सधैँ आफूलाई सन्तुष्ट राख्नुपर्दछ, सन्तोष नै सबैभन्दा ठूलो सुख हो ।' - गाैतम बुद्ध
डाउनलाेड
'खराबको सङ्गत गर्ने मानिस खराब नै हुन जान्छ, जस्तो दुर्गन्धयुक्त पदार्थ ग्रहण गर्ने मानिस स्वयं नै गनाउन थाल्दछ ।' - गाैतम बुद्ध
डाउनलाेड