दशैँको उत्तम साइत

दशैँको उत्तम साइत

नेपाल पञ्चाङ्ग समितिले यस वर्ष विजया दशमीको टीका ग्रहण गर्ने उत्तम साईत बिहान ११ बजेर ३६ मिनेटलाई निकालेको छ ।  

यस वर्ष दशमी असोजको २६ गते शनिबार परेको छ । 

त्यस्तै घटस्थापनाको लागि असोज १७ गते बिहिबार बिहान ९ बजेर १६ मिनेटको समय उत्तम रहेको पञ्चाङ्ग समितिले जनाएको छ ।